यस वर्ष यस गणेश मावि धौलबाङबाट एसइइमा सम्मलित भई विषय लागेका ग्रेट वृद्धिमा सहभागी हुने भाइबहिनीहरूलाई समयमै आवश्यक कागजातले विद्यालयमा उपस्थित हुनको लागि यस विद्यालय परिवार हार्दिक अनुरोध गर्दछ। र साथमा आउँदाखेरि दुईवटा फोटो प्रवेश पत्र र साथमा रु ५०० रुपैयाँ दस्तुर लिन नभुल्नुहोला
यस विषयमा शिक्षा विकास तथा समन्वय एकाइ रोल्पाले पनि सूचना निकालिसकेको छ। हरेक विद्यालयले यही महिनाको ३१ गतेसम्म विद्यार्थीको आवश्यक विवरण दस्तुर कागजातहरू सहित समय उपस्थित हुनको लागि अनुरोध गरेको छ। सम्पूर्ण विद्यार्थीहरूले यसै सूचनालाई आधार मानी समयमै आफ्नो काम गरौं र विद्यालय पनि गर्न दिउँ। श्री गणेश मावि धौलाबाङ रोल्पा।



No comments:
Post a Comment